म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो । सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । यो जितसंगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ । यस्तै पछिल्लो चार वर्षमा सिटीले … Continue reading म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि